नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मंगलबार बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन...

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्रलाई लक्षित गर्दै नयाँ चलचित्र एप रिलिज भएको छ । नायिका ऋचा शर्मा लगायत केही आईटीमा आवद्ध व्यक्तिहरुको समूहले नयाँ चलचित्र...

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

बिधान कार्कीको निर्देशनमा तयार भएको ' मैले बोलेको छैन ' बोलको गीत सार्वजनिक भएको छ । गीतमा बुद्ध लामा, अस्मिता अधिकारी, कृष्णा काफ्ले र...

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

चितवन । जिल्लामा पहिलोपटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्‍वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती ६ मा रहेको भण्डारा माविमा महिला तथा...

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका...

खण्डग्रास सूर्यग्रहण आज, कहाँबाट हेर्न सकिन्छ ?

काठमाडौँ : आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १०...

कोरोना नियन्त्रणमा राप्ती नगरपालिकाको खर्च ८९ लाख

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ ।...

मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

मकवानपुर । मनहरी गाउपालिकाको क्वारेन्टाइनमा राखिएका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको स्वाव परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

ट्रम्प प्रशासन बोल्टनको पुस्तक प्रकाशित हुन नदिने अन्तिम प्रयासमा

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावको मुखमा अति समस्यामा पार्ने देखिएको पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारको पुस्तक प्रकाशन हुनबाट रोक्ने अन्तिम प्रयासमा ट्रम्प प्रशासन लागि परेको छ...

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । निशान छापमा नेपालको नयाँ नक्सा राख्‍नका लागि गरिएको संविधान (दोस्रो) संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । नेपालले आफ्नो भूमि लिम्पियाधुरा,...