राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने
काठमाडौँ – निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ।
प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर...
भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध
हेटौँडा, ४ असार ।
भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका...
घट्यो बिजुलीको भाउ
काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर...
कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त
एजेन्सी । हालैको नयाँ अध्ययनपछि पुनः एकपटक मास्क नै कोरोना संक्रमणलाई एक व्यक्तिबाट अर्कोमा सर्न नदिने सबैभन्दा उपयुक्त तरिका भएको पुष्टि भएको छ ।...
अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने
बष्टन, (अमेरिका) । कोभिड १९ का कारण स्वदेश फर्किन नपाएका नेपालीहरुका लागि सरकारले व्यवस्था गरेको चार्टड फ्लाइटको उडान आगामी जुन २३ र २५ मा हुने...
नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन
चितवन, २ असार
नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा...
कर्णालीको बजेट करिब ३४ अर्ब : एकतिहाइ स्रोत चालु आवको खर्च हुन नसकेको रकम
काठमाडौं । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४...
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख
जनकपुर । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार साँझ...
गण्डकी बजेट : कोरोना रोकथामका लागि ८ प्रतिशत
पोखरा । आगामी आर्थिक वर्ष २०७७-०७८ देखि गण्डकीले पहिलो चौमासिकभित्रै योजना छान्ने र कार्यान्वयनमा पठाउने भएको छ । राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)...
सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा
काठमाडौं । सरकारी कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको...













