Tuesday, February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

हाम्रो समाचार by हाम्रो समाचार
६ बर्ष अगाडि
in समाचार
0
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने
861
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मंगलबार बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सरकारको कामकारवाही बारे सघन छलफल हुने बताइएको छ ।

एमसीसीलाई लिएर नेकपा भित्रै विवाद रहेको छ । यहि असार १६ गते भित्र एमसीसी पारित गर्नु पर्ने समय सीमा रहेको र अब असार १७ गते मात्रै संसद बैठक बस्ने परिवेशकाबिच हुन लागेको नेकपाको स्थायी समिति बैठकलाई महत्वका साथ लिइएको छ ।

गएको वैशाख २५ गतेका लागि तय भएको स्थायी समिति बैठक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए ।

मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल खेमामा ओली पक्षविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

प्रचण्ड र नेपाल पक्षले सरकारको काम प्रभावकारी नभएको, जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, कार्यकर्तामा निराशा बढेकोसहितका विषय बैठकमा उठाउने तयारी गरेको नेपाल पक्षका एक स्थायी कमिटि सदस्यले बताए ।

यस्तै बैठकमा पार्टी नियन्त्रण बाहिर गएर सरकार सञ्चालन गरेको विषय पनि उठाइने उनले बताए।

यस्तै बैठकमा एमसीसीमाथि बिस्तारित छलफल हुने जनाइएको छ । यो बैठकले एमसीसी पारित गर्ने–नगर्ने या तत्कालका लागि थाती राख्ने सम्बन्धमा महत्वपूर्ण छलफल गरी निर्णय लिने सम्भावना रहेको छ ।

नेकपाले एमसीसी बारे अध्ययन गरी परामर्श दिन गठन गरेको कार्यदलले अहिलेकै अवस्थामा पारित गर्न नहुने सुझाव दिएको थियो । नेता झलनाथ खनालसहितको कार्यदलको सुझाव तथा पार्टीका नेताहरुको यसबारेको धारणामा पनि छलफल हुने छ ।

एमसीसीका सम्बन्धमा नेकपाको यो बैठक निर्णायक बैठक हो ।

Previous Post

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

Next Post

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

हाम्रो समाचार

हाम्रो समाचार

Next Post
प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Mostbet Casino Pt

२८ माघ २०८२, मंगलवार

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

२८ माघ २०८२, मंगलवार

Acesse Tua Conta E A New Tela De Registro

२८ माघ २०८२, मंगलवार

Best Online Casino Bonus Codes & Offers In Typically The Us For 2025

२८ माघ २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Mostbet Casino Pt

How To Spread Out A Casino In 19 Simple Ways Complete Guide

Acesse Tua Conta E A New Tela De Registro

Best Online Casino Bonus Codes & Offers In Typically The Us For 2025

How To Perform Online Casino Online Games: Reveal Expert Guide

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति