Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

सामाजिक एकता र जनजागरण बिच पार्टी एकीकरण, अध्यक्षमा सि.वि र महासचिवमा वि.पी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, समाचार
0
सामाजिक एकता र जनजागरण  बिच पार्टी एकीकरण, अध्यक्षमा सि.वि र महासचिवमा वि.पी
17
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

प्रभाव संवाददाता, बैशाख ४, काठमाडौं l सि.वि गहतराज नेतृत्वको सामाजिक एकता पार्टी र बि.पी  खनाल नेतृत्वको जनजागरण पार्टी विच एकीकरण भएको छ l दुवै पार्टीले “सुन्दर, शान्त, समृद्ध नेपाल” दलको मूल दर्शन मान्न सहमत भएको पार्टी एकीकरण सम्झौता पत्रमा उल्लेख गरिएको छ l

एकीकरण पछी  पार्टीको नाम सामाजिक एकता पार्टी नेपाल रहने छ भने एकीकृत पार्टीको अध्यक्षमा सि.वि. गहतराज र महासचिवमा डा. वि.पी. खनाल रहने छ । त्यसैगरी,  वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन रहनेछ । एकीकरण घोषणा पत्रमा जनजागरण पार्टीका अध्यक्ष डा. वि.पी. खनाल र सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि. गहतराजले हस्ताक्षर गरेका छन् । एकीकृत पार्टीको झण्डा, लोगो, विधान, सिद्धान्त, दर्शन र चुनाव चिन्ह जनजागरण पार्टीको नै यथावत रहने भएको छ ।

एकीकरण घोषणा सभामा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङले दुई पार्टीबीच भएको सहमति पत्र पढेर दुई पार्टी एकीकरण भएको घोषणा गरेका थिए ।

समान विचारधारा र सिद्धान्त बोकेका राजनीतिक दलहरूसँग सहकार्य र एकता गर्ने पार्टीले नीति लिएको र यो एकीकरण सुरूवात मात्रै भएको अध्यक्ष गहतराजले बताए ।

डा.वि.पी. खनालले जन समुदायको चाहना अनुरूप निरन्तर छलफल र सम्वादपछि दुई पार्टीबिच एकीकरण भएको बताए ।

सामाजिक एकता पार्टी नेपाल र जनजागरण पार्टी नेपाल बिच बैशाख ३ गते  शंखमुलस्थित एवान पार्टी प्यालेसमा पार्टी एकीकरण घोषणा सभामा १३ बुँदे सहमतिमा दुवै पार्टीका अध्यक्षहरूले हस्ताक्षर गरेका थिए ।

Previous Post

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी

Next Post

मानव कल्याणको लागि येशू क्रुस चढ्नु भयो - पुर्व राज्यमन्त्री रिजवान अन्सारी 

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
मानव कल्याणको लागि येशू क्रुस चढ्नु भयो – पुर्व राज्यमन्त्री रिजवान अन्सारी 

मानव कल्याणको लागि येशू क्रुस चढ्नु भयो - पुर्व राज्यमन्त्री रिजवान अन्सारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

6 Approaches To Start An On The Internet Casino

२९ फाल्गुन २०८२, शुक्रबार

Review Detalhado: Casino On-line E Apostas 2025

२९ फाल्गुन २०८२, शुक्रबार

Analysis: Why Singapore Went Into The Casinos Industry

२९ फाल्गुन २०८२, शुक्रबार

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

२९ फाल्गुन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

6 Approaches To Start An On The Internet Casino

Review Detalhado: Casino On-line E Apostas 2025

Analysis: Why Singapore Went Into The Casinos Industry

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

Mostbet Portugal: Casino Electronic Apostas 2025″

Registration Mostbet Guia

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति