Wednesday, March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

कांग्रेस बैठकमा शुक्रराज शर्माको गुनासो : प्रदेश समितिलाई उपेक्षा गरियो

Hamro Prabhav by Hamro Prabhav
३ बर्ष अगाडि
in राजनीति, समाचार
0
कांग्रेस बैठकमा शुक्रराज शर्माको गुनासो : प्रदेश समितिलाई उपेक्षा गरियो
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

३ साउन, काठमाडौं । पार्टी केन्द्रले प्रदेश कार्यसमितिलाई वेवास्ता गरेको भन्दै कांग्रेस केन्द्रीय समितिमा गण्डकीका सभापति शुक्रराज शर्माले गुनासो गरेका छन् ।

केन्द्रीय समितिको बैठकको दोस्रो दिन प्रदेश सभापतिहरुलाई बोल्न दिइएको छ । आमन्त्रित सदस्यका रुपमा प्रदेश सभापतिहरुले धारणा राख्दै छन् । प्रदेश सभापतिबाट पहिलो वक्ता बनेका गण्डकीका सभापति शुक्रराज शर्माले आमन्त्रित सदस्यका रुपमा बोलाइएको प्रति आपत्ति जनाए ।

विधानमा व्यवस्था गरेर बैठकमा उपस्थित हुन पाउने वातावरण मिलाउन नेतृत्वसँग उनले आग्रह गरे । ‘पटक पटक कुरा उठायौं । विधानतः यहाँ उपस्थित हुने व्यवस्था बनाइयोस् । हामीलाई जति कमजोर बनाइयो, त्यति पार्टी कमजोर हुन्छ,’ बैठकमा शर्माले भने ।

केन्द्रीय नेताहरु तल्लो तहको कार्यक्रममा जाँदा प्रदेशलाई बेवास्ता गरिएको शर्माले गुनासो गरे । केन्द्रीय नेतताहरु तल जाँदा प्रदेश सभापतिलाई जानकारी नगराइएको प्रति आपत्ति जनाए ।

‘एकै चोटी जिल्ला र गाउँमा जाने प्रदेशलाई थाहै छैन । संगठनलाई उपेक्षा गरेर परिणाम राम्रो ल्याउन सक्दैनौं,’ शर्माले भने ।

Previous Post

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्राको बिदाइ

Next Post

प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमणमा जाँदै

Hamro Prabhav

Hamro Prabhav

Next Post
प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमणमा जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति