त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनअन्तर्गत संघ/संगठनहरूको दर्ता आज हुँदैछ। केन्द्रीय अनुगमन तथा समन्वय समितिको कार्यतालिका अनुसार चैत ५ गते हुने निर्वाचनका लागि सोमबार दर्ता प्रक्रिया तय गरिएको छ।

स्ववियु निर्वाचनका लागि २१ फागुनमा मतदाता सूची प्रकाशित हुनेछ भने २५ फागुनसम्म दाबी-आपत्ति गर्न सकिनेछ। सोही दिन अन्तिम नामावली सार्वजनिक गरिनेछ। २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गरिनेछ भने २७ फागुनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारले मनोनयन दर्ता गर्नेछन्। सोही दिन उम्मेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।

4o

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here