Tuesday, June 17, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध

Hamro Prabhav by Hamro Prabhav
३ हप्ता अगाडि
in राजनीति, विशेष, समाचार
0
प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भिजिट भिसा प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (लेखक) मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन्। उनीहरूले गृहमन्त्रीले अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग राखेका छन्।

आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले कामकारबाही अघि बढाउने घोषणा गरे पनि विपक्षी सांसदहरू आक्रोशित हुँदै उठेर विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता वर्षमान पुनलाई बोल्न समय दिएका थिए।

सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुलेर मानव तस्करी भइरहेको विषय सञ्चारमाध्यममा मात्र होइन, आम जनताको घरघरमा समेत चर्चा भइरहेको बताए। उनले गृहमन्त्रीले नैतिकता आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए।

पुनले स्पष्ट रूपमा गृहमन्त्री लेखकले पद नत्यागेसम्म संसद्को कामकारबाही अघि बढ्न नदिने चेतावनी पनि दिए।

Previous Post

नवलपरासी पूर्वको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना, दुई युवाको मृत्यु

Next Post

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

Hamro Prabhav

Hamro Prabhav

Next Post
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Basaribet Casino Casino Giriş Ve Indirme Seçenekleri Auto City Güngören Park Avm

३ असार २०८२, मंगलवार

“oficjalna Strona Gry Plinko

३ असार २०८२, मंगलवार

Glory Casino Giriş ️ Türkiye’de Güvenilir Online Casino!

३ असार २०८२, मंगलवार

Скачать Pin-up Kz ᐉ Мобильная Версия ддя Android И Ios

३ असार २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • अर्थतन्त्र
  • वैंकिङ
  • जीवनशैली
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य

Basaribet Casino Casino Giriş Ve Indirme Seçenekleri Auto City Güngören Park Avm

“oficjalna Strona Gry Plinko

Glory Casino Giriş ️ Türkiye’de Güvenilir Online Casino!

Скачать Pin-up Kz ᐉ Мобильная Версия ддя Android И Ios

Mostbet International: Accedi Al Sito Ufficiale Del Tuo Paese Аз Избирам

Mostbet Türkiye’deki Resmi Web Sitesi

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य