संसद्मा ७८ दिनपछि हट्यो विपक्षीको विरोध
१ भदौ, काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्यक्ष...
आकस्मिक समयमा चुनावको कुरा गरेपछि रास्वपा सांसदलाई सभामुखले रोके
१ भदौ, काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयमा चुनावको कुरा गरेपछि सभामुख डोल प्रसाद अर्यालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई रोकेका छन्...
बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै...
भारतीय प्रधानसेनापतिलाई नेपालको मानार्थ महारथीको दर्जा
१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शीतल निवासमा सोमबार...
मुख्यमन्त्रीद्वय बानियाँ र आचार्यको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने
१ भदौ, काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले आज विश्वासको मत लिँदै छन् ।
आज बस्ने प्रदेश सभाको बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र...
ओलीले रद्द गरेथे, बालेनले गरिदिए नवीकरण
१ भदौ, काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ ।
यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ । तत्कालीन...
ओलीको घोषणा- एमाले पुनर्गठन हुँदैन, पुनर्जागरण हुन्छ
३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् ।
झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण...
लोकतन्त्रको शक्ति फरक विचारलाई सम्मान गर्ने संस्कारमा हुन्छ : पूर्वराष्ट्रपति भण्डारी
३१ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् ।
‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ले थालेको अन्तरक्रियालाई शुभकामना...
रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सारियो
३१ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ ।
यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो...
देउवाको चेतावनी- राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् ।...















