जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री

२८ साउन, तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश...

सरकारलाई बूढीगण्डकी डुबानवासीको चेतावनी : पूरा मुआब्जा देऊ कि घरजग्गा फिर्ता गर

२७ साउन, काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनालाई अनिश्चित र आफूहरुलाई विचल्ली बनाएको भन्दै स्थानीयले मुआब्जा दिन वा घरजग्गा नै फिर्ता गर्न सरकारसँग माग गरेका...

संसद् बैठकअघि प्रधानमन्त्री र सभामुखबीच ३५ मिनेट भेट

२६ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन

२५ साउन, काठमाडौं । संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक...

प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्‌मा आउन रोक लगाइयोस् : सांसद पोखरेल

२५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा...

उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यक : डा. गुणाकर...

२४ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने...

स्वर्णिमलाई रास्वपामा जोड्ने श्रीरामले भने- अर्थनीति कागजी सूत्र होइन

२४ साउन, काठमाडौं । डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउन भूमिका खेलेका श्रीराम न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अर्थनीति सूत्रबारे टिप्पणी...

सरकारले रोक लगाएको तिब्बती अध्ययन सम्मेलन भर्चुअल माध्यमबाट हुने

२४ साउन, काठमाडौं । सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेतेन स्टडिज...

रास्वपा सांसद प्रसाईंको प्रश्न : केले रोक्यो दुई तिहाइको सरकारलाई ?

२२ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् । ‘कहिलेकाहीँ...