किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

किभ—रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल...

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग

पोखरा, ८ चैत । गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई...

प्रचण्ड र नारायणकाजी आज जनकपुर आउँदै

महोत्तरी, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज मंगलबार मधेस प्रदेशको राजधानी जनकपुर आउँदै छन् । चुनाव केन्द्रित प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको...

कृष्णबहादुर महराका स्वकीय सचिवले छाेडे माओवादी

दाङ, ८ चैत । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमाेद शर्माले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत...

पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डरलाई वीर अस्पतालमा भेटे प्रचण्डले, उपचारमा सहयाेग गर्ने प्रतिवद्धता

काठमाडाैं, ८ चैत। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् । प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति...

वासिंगटनमा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री

एजेन्सी, न्युयोर्क, ८ चैत । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् । अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक...

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने 

काठमाडौं, ७ चैत । एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले...

तमोरको पानीबाट ८ हजार मानिस लाभाविन्त हुने, प्रधानमन्त्रीले भने– वितरण भरपर्दो होस्  

काठमाडौं, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका...

एनआरएनए विवाद : निर्वाचन राेकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश

लन्डन, ७ चैत । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष...

जग्गा नपाएपछि भूमिहीन सुकुम्बासीले पाेखरा महानगरपालिका घेरे

पोखरा, ७ चैत। पोखरामा रहेका भूमिहीन सुकुम्बासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेकाे भन्दै कार्यालय घेरेका छन् । सोमबार न्युरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका...