नेपाल र साउदी अरवबीच मंगलबार ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने
नेपाल र साउदी अरवबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।
साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको...
देउवाकै गृहजिल्लामा कांग्रेसभित्र तीव्र विवाद, स्थानीय निर्वाचन अभियान बहिष्कार गर्ने
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको...
रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न...
स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्याक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।
बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा...
भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल
काठमाडौं, २९ फागुन । एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
आइतबार बसेको...
आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख
काठमाडौं, २९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् ।
संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि...
एमालेले निष्कासन गरेका १४ सांसदको फैसला अब पूर्ण इजलासबाट, सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश...
निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा
सुर्खेत, २९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली...
खुफिया निकाय भन्छ– पुटिनलाई ब्रेन डिसअर्डर
एजेन्सी, मस्को, २९ फागुन ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको...
एमाले अझै संसद विघटन गराउन चाहन्छ : प्रचण्ड
काठमाडौं, २९ फागुन ।माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अझै पनि संसद विघटन गराउन चाहने आरोप लगाएका छन् ।
प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन...















