अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौं : योगेश भट्टराई

१ असोज, काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताए । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग...

मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित

३० भदौ, काठमाडौं । सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए । अर्थमन्त्री रामेश्वर...

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

२९ भदौ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा...

बालबालिकामाथि हुने हिंसाको अन्त्य गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

२९ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै...

प्रधानमन्त्री निवासको मूल भवन सुरक्षित, शपथपछि कार्की त्यहीँ बस्न थालिन्

२९ भदौ, काठमाडौं ।  गत मंगलबारको आगजनीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पनि जोगिन सकेन । प्रदर्शनकारीले प्रधानमन्त्री निवासभित्र प्रवेश गरेर सवारीसाधनमा आगजनी र भवनहरू तोडफोड...

महोत्तरीमा भागेका कैदी फर्कन थाले कारागार

महोत्तरी । गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन् ।  महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी÷थुनुवालाई फर्कन अपिल...

काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले  काठमाडौँ उपत्यका सहित...

शून्यतामा देश : खरानीको व्यापार होइन, परिणाममुखी संवाद आवश्यक

काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचारको विरोधमा भदौ २३ गते सुरु गरेको आन्दोलनले मुलुक शून्यताको अवस्थामा पुगेको छ। देशको कार्यकारी प्रमुखले राजीनामा दिइसकेका छन् भने...

ओलीको भष्मासुर प्रवृत्तिले डढेलोमा पेट्रोल छर्ने काम गर्‍यो : गंगानारायण श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको भष्मासुर प्रवृत्तिले देशमा दन्किरहेको डढेलोमा पेट्रोल छर्किने काम गरेको आरोप लगाएका...

वार्ता गर्ने समिति बनाउन जेनजी समूह भर्चुअल बैठकमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ ।  जेनजी समूहका एक सदस्यका अनुसार तीन...