‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् । ‘वार्ताको लागि आह्‌वान भएपछि...

ईश्वर पोखरेलको अपिल : विषम परिस्थितिमा धैर्य र संयमता अपनाउनु

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताएका छन् । उनले सम्पूर्ण कार्यकर्तामा विषम...

सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय

काठमाडौँ । सर्वोच्च अदालतमा मङ्गलवार भएको आगजनी कारण अभिलेखसहितका डाटा सेन्टर पनि ध्वस्त भएको छ । २४ हजार बढी मुद्दाका फाइल एक साथ नष्ट...

प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

२५ भदौ, काठमाडौं । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा...

मीनभवन–बानेश्वर सडकखण्डमा सफाइमा खटिए युवा

२५ भदौ, काठमाडौं । केही युवाहरुले अहिले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीको क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका...

एकीकृत समाजवादीको कार्यालय तोडफोड

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत...

‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेनजीको आन्दोलनमा भएको सरकारी दमनको विरोध गरेका छन् । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल...

हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि

काठमाडौँ । हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि पठाएको छ । हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट आज स्वास्थ्य...

जेनजीको प्रदर्शन : मृतकको सङ्ख्या १५ पुग्यो

काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले बताए । मृत्यु...

जेनजीमाथिको प्रदर्शनले राज्यको निरङ्कुश छवि उजागर गर्‍यो : सर्वोच्च अदालत बार एशोसिएसन

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्ये ज्यादती गरेको भन्दै निन्दा गरेको छ । घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको...