लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग
पोखरा, ८ चैत । गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई...
एथलेटिक्स टोली आज भारत जाँदै
काठमाडौं, ८ चैत । दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।
१२...
प्रचण्ड र नारायणकाजी आज जनकपुर आउँदै
महोत्तरी, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज मंगलबार मधेस प्रदेशको राजधानी जनकपुर आउँदै छन् ।
चुनाव केन्द्रित प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको...
चुनावमा हारेका धामी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्दै
एजेन्सी, उत्तराखण्ड, ८ चैत । भारतीय राज्य उत्तराखन्डमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न...
पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डरलाई वीर अस्पतालमा भेटे प्रचण्डले, उपचारमा सहयाेग गर्ने प्रतिवद्धता
काठमाडाैं, ८ चैत। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् ।
प्रचण्डले काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति...
स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै
काठमाडाैं, ८ चैत। स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।
निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा...
रौतहटमा महिला बलात्कृत, आराेपित फरार
रौतहट, ८ चैत । रौतहटमा एक महिला बलात्कृत भएकी छन् । साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर...
तमोरको पानीबाट ८ हजार मानिस लाभाविन्त हुने, प्रधानमन्त्रीले भने– वितरण भरपर्दो होस्
काठमाडौं, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका...
एनआरएनए विवाद : निर्वाचन राेकेर दुवै पक्षलाई छलफलमा आउन पाटन उच्च अदालतको अन्तरिम आदेश
लन्डन, ७ चैत । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको निर्वाचन रोकेर छलफलमा आउन अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष...
जग्गा नपाएपछि भूमिहीन सुकुम्बासीले पाेखरा महानगरपालिका घेरे
पोखरा, ७ चैत। पोखरामा रहेका भूमिहीन सुकुम्बासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेकाे भन्दै कार्यालय घेरेका छन् । सोमबार न्युरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका...















