२ वैशाख,
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपाध्यक्ष तथा काबाहेका अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयनँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको हो ।














