स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जनमत पार्टी
जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहकाे निर्वाचनमा पनि हाेमिएकाे छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएकाे छ...
युक्रेनबाट ५११ नेपाली बाहिरिए
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।
जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट ५ सय ११ नेपाली सुरक्षित स्थानको खोजी...
आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने
काठमाडौंँ १९ फागुन। सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी...
एमसीसी मुख्यालयले नेपालको संसदले गरेको एमसीसी अनुमोदन स्वीकार्यो, ‘व्याख्यात्मक घोषणा’का बारेमा केही बोलेन
काठमाडौं, १८ फागुन । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ ।
एमसीसी मुख्यालले वासिङ्टनबाट मंगलबार एक...
आज दिउँसो १ संसद बैठक बस्दै सम्भावित कार्यसूची यस्तो छ
१८ फागुन, काठमाडौं । प्रतिनिध सभा (संसद)बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक...
एकीकृत समाजवादीको अस्तित्वबाट एमाले आतङ्कित भयो, तमासा देखायो : माधव नेपाल
काठमाडौं, फागुन १७, २०७८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको संसद्मा देखिएको उपस्थितिले एमाले र सो पार्टीका अध्यक्ष केपी ओली...
ब्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु हाम्रो सफलता : माधव नेपाल
१७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।
मंगलबार एमसीसी सम्झौताबारे पार्टीको...
सभामुखले फेरि असंवैधानिक काम गरे : ओली
१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेको बताएका छन् ।
संसदको एउटा अधिवेशनमा...
ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद झिकिएको थियो : प्रदीप ज्ञवाली
१७ फागुन, काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको छ ।
संसदबाट अमेरिकी सहयोग परियोजना...
राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपाल युक्रेनको पक्षमा, भारत तटस्थ, चीन विपक्षमा
मंगलबार, फागुन १७, २०७८, काठमाडौं– संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्मा नेपाल युक्रेनको पक्षमा उभिएको छ। १६ फागुनमा भएको राष्ट्र संघको बैठकमा नेपाल रसियाले युक्रेनमाथि...














