१५ सय बढी नियुक्ति खारेज गरेकासहित ८ मध्ये ४ अध्यादेश अलपत्र

९ असार, काठमाडौं । सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका आठमध्ये चारवटा अध्यादेश अलपत्र परेका छन् । अलपत्र परेका अध्यादेशहरू हुन्, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दिउँसो एक बजेबाट बन्दसत्र सुरु

९ असार, चितवन । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताएका छन् । प्राविधिक कारणले हिजो बन्दसत्र सुरु...

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

९ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय...

गगनको नेतृत्वमा घोषणापत्र लेख्ने, विश्वको नेतृत्वमा चुनाव परिचालन समिति

१ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ । विशेष महाधिवेशनबाट चयन भएपछि...

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

३० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता...

अब अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले पनि धरौटी राख्नुपर्ने

२३ पुस, काठमाडौं । अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार...

उत्तरपुस्तिका जलेको ठाउँमा परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ : मन्त्री...

३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुन: परीक्षा गर्न खर्चिलो हुने बताएका छन् । सोमबार मन्त्रालयमा...

कांग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादी नेताको अपिल

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावको पक्षमा उभिन आग्रह गरेका छन् । कांग्रेस र एमाले...

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

३० असोज, काठमाडौं। निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्। आगामी...

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद...