‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् ।
‘वार्ताको लागि आह्वान भएपछि...
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै मुलुकको विषम परिस्थितिका कारण...
ईश्वर पोखरेलको अपिल : विषम परिस्थितिमा धैर्य र संयमता अपनाउनु
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताएका छन् । उनले सम्पूर्ण कार्यकर्तामा विषम...
चलचित्र घर अनिश्चितकालका लागि बन्द
काठमाडौँ । नेपाली सेनासहितका सुरक्षा फौज शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।
नेपाली सेनाले अत्यावश्यक काममा...
एकीकृत समाजवादीको कार्यालय तोडफोड
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत...
‘ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेनजीको आन्दोलनमा भएको सरकारी दमनको विरोध गरेका छन् । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल...
हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि
काठमाडौँ । हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि पठाएको छ ।
हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट आज स्वास्थ्य...
जेनजीको प्रदर्शन : मृतकको सङ्ख्या १५ पुग्यो
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
मृत्यु...
जेनजीमाथिको प्रदर्शनले राज्यको निरङ्कुश छवि उजागर गर्यो : सर्वोच्च अदालत बार एशोसिएसन
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्ये ज्यादती गरेको भन्दै निन्दा गरेको छ । घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको...
प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध
भिजिट भिसा प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (लेखक) मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन्। उनीहरूले गृहमन्त्रीले अनुसन्धानमा सहयोग गर्न राजीनामा...















