लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेकाे ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी विधेयक’ मा लोक सेवा आयोगको परीक्षा दिने...
हावाहुरीले थाहा नगरपालिकामा क्षति, सयभन्दा बढी घर प्रभावित
हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा बिहीबार साँझ आएको भीषण हावाहुरीले दर्जनौं घरका छाना उडाउनुका साथै तरकारी खेतीका प्लास्टिक टनेलमा ठूलो क्षति पुर्याएको छ।
थाहा नगरपालिका–३...
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
गुवाहाटी, असम – नेपाली भाषाका ख्यातिप्राप्त उपन्यासकार तथा पद्मश्री सम्मानित साहित्यकार लीलबहादुर क्षेत्रीको बिहीबार राति १०:३० बजे आफ्नै निवास गुवाहाटीमा निधन भएको छ।
क्षेत्रीको निधनलाई...
नाइटबसको चालक बाट ‘मदर रेबिका’ सम्मको यात्रा
आज धेरैले उनलाई ‘मदर रेबिका’ को नामले चिन्छन्, तर उनको जन्मनाम उर्मिला थियो। बाल्यकाल संघर्षपूर्ण रह्यो, र जीवनका विभिन्न मोडहरू पार गर्दै उनले २०५१...
नेपाल वायुसेवा निगमको जहाज भैरहवामा ग्राउन्डेड, दुबई उडान प्रभावित
काठमाडौंबाट १४९ यात्रु लिएर दुबईका लागि उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी जहाज प्राविधिक समस्याका कारण भैरहवामा ग्राउन्डेड भएको छ।
६ दिनअघि चीनमा ६ करोड ६८...
स्वास्थ्य क्षेत्रमा ३० प्रतिशत बजेट चाहिन्छ : मन्त्री पौडेल
गण्डकी: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म नागरिकको लागि प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने बताएका छन्।
पोखरामा बुकवर्म फाउण्डेशनद्वारा आयोजित...
न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
न्यून प्रस्तावका कारण समपूरक र विशेष अनुदान प्रस्ताव पेस गर्ने समयावधि थप
काठमाडौं – राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय समपूरक...
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
काठमाडौँ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित सडकमा एनएल...
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष
काठमाडौँ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
रोटरी क्लब अफ काठमाडौँ र...















