बसको ठक्करबाट घाइते आमाछोराको मृत्यु

बुटवल : रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री...

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

कञ्चनपुर : कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५...

विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग

काठमाडौं : प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले बाढीपहिरोका कारण घाइते...

ग्लोबल आइएमई बैंक र नास–आइटीबीच सहकार्यको सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी...

विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस प्रदेश सरकार, कांग्रेस नेतृत्वमा सरकार बनाउन...

काठमाडौं : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ...

मध्य चीनमा तटबन्ध भत्किएपछि उद्धार कार्य जारी

चीनको दोस्रो ठूलो ताजा पानीको तालमा शुक्रवार दिउँसो बाढी आएसँगै आज पनि उद्धार कार्य जारी रहेको छ। हजारौं उद्धारकर्ताहरू भत्किएको डाइकबाट करिव २ किलोमिटर टाढा...

सांसदहरूको एउटै स्वर- अल्पमतका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं : प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय...

जयपृथ्वी राजमार्ग अवरूद्ध

देउलेख (बझाङ) : वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ। शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो। बझाङ र...

वर्षाले बोलायो जताततै विपत् : पहिरो आउन लागेको कसरी थाहा पाउने?

काठमाडौं : केही दिनदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढीपहिरो गइरहेको छ। धनजनको क्षतिसँगै कतै बस्ती नैडुबानमा परेका छन्। पहिरोले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग,बागलुङ–बेनी–जोमसोम सडक लगायत राजमार्ग...

अहिलेको सरकार कामचलाउ हो, प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं : नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ। आइतबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा...