लेलेको डढेलो आनन्द वनमा फैलियो, कुष्ठरोग अस्पताल जोखिममा
काठमाडौँ । ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल...
भारतलाई सिधै खर्च गर्न दिने सम्झौतामा यसअघिका सबै सरकार संलग्न छन् : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिने गरी भएको सम्झौताको बचाउ गरेका छन्।
बुधवार सिंहदरबारमा...
आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न बोर्डका कर्मचारी र शिक्षकको माग
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी र शिक्षक सिकाइ अनुदान शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न माग गरेका छन्। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा...
सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट
काठमाडौँ : सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ।
नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले...
वाम राजनीतिबाट उदाएका राप्रपाका ‘अम्बरबहादुर विष्ट’ कोशीका सभामुख बन्ने पक्का
विराटनगर : पाँच महिनादेखि रिक्त रहेको कोशी प्रदेशसभाले आज (मंगलबार) सभामुख पाउने निश्चित भएको छ। राजनीतिक उतारचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्यकालमा तीनजना...
बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
काठमाडौं : बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन्। गोकर्णेश्वर...
गण्डकी : प्रशिक्षक, रेफ्री र खेलाडीहरूको बीमा, औषधोपचार र छात्रवृत्तिको प्रस्ताव
पर्वत : प्रदेश खेलकुद परिषद् गण्डकीको कार्यकारी समितिले प्रशिक्षक, रेफ्री र खेलाडीहरूको बीमा, औषधोपचार र छात्रवृत्तिको प्रस्ताव गरेको छ।
परिषद्को कार्यकारी समितिको बैठकले उक्त प्रस्ताव...
कोशीमा सभामुखको निर्वाचन आज, राप्रपाका विष्ट निर्विरोध हुने सम्भावना
काठमाडौं : लामो रस्साकस्सीपछि कोशी प्रदशसभाले आज सभामुख पाउने भएको छ। प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचन...
बंगलादेशमा चुनाव बहिस्कार गरेको बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा
बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार गरेको थियो । निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै उसले ४८ घण्टे हड्ताल समेत आह्वान...
महसुल पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री
२३ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने...














